सोमबार , साउन २३, २०७९

सलिनको जसरी अरू कसैले ज्या’न गुमाउन नपरोस्’

साउन १५, २०७९ आइतबार 23

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको परिवार शो’कमा छ। अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष हुन्।

उनले मंगलबारमात्रै आफ्ना भतिजा गुमाए। कीर्तिपुरको टुँसाल चम्पादेवी बस्ने २१ वर्षीय सलिन अधिकारी गत मंगलबार साँझ मृ’त फेला परेका थिए।

उनी ललितपुरको गोदावरी नगरपालिकास्थित फुल्चोकीको जंगलमा झु’ण्डिएको अवस्थामा फेला परेका थिए। सडकबाट केही दूरीमा रहेको एक रूखमा उनी झु’ण्डिएका थिए।

घटनास्थलबाट उनको मोबाइल र ब्याग पनि फेला पर्‍यो। नजिकै सडक छेउमा उनले चलाउने स्कुटर पनि पार्किङ गरिएको अवस्थामा फेला परेको थियो।

उनको ब्यागबाट प्रहरीले अर्को एउटा डो’री, पासपोर्ट, नागरिकतालगायत केही कागजातहरू पनि फे’ला पारेको थियो।

उनले त्यसरी आत्म’हत्या नै गर्छन् भनेर कसैले सोच्नै नसकेको काका श्यामकुमार बताउँछन्। उनका अनुसार सलिन अष्ट्रेलिया जाने तरखरमा थिए।

त्यसको लागि उनी बागबजारको एक कन्सल्टेन्सीमा गएर आइइएलटिएस गर्दै थिए। कालिमाटीस्थित इन्टेन्सिभ इन्टरनेशनल कलेजमा कक्षा १२ सकेसँगै पछिल्लो एक वर्षदेखि उनी अष्ट्रेलियामा जाने तयारी गरिरहेका थिए। अष्ट्रेलियामा उनका अर्का एक जना साथी पनि छन्।

कन्सल्टेन्सीमा जान उनी सधैँ बिहान साढे ८ बजे नै घरबाट निस्किन्थे। त्यो दिन बिहान स्थानीयले बोलाएपछि श्यामकुमार सलिनकै स्कुटर लिएर हिँडेका थिए। आठ बजेपछि उनले सलिनलाई फोन गरेर जानुपर्ने नपर्नेबारे सोधेका पनि थिए।

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको परिवार शो’कमा छ। अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष हुन्।

उनले मंगलबारमात्रै आफ्ना भतिजा गुमाए। कीर्तिपुरको टुँसाल चम्पादेवी बस्ने २१ वर्षीय सलिन अधिकारी गत मंगलबार साँझ मृ’त फेला परेका थिए।

उनी ललितपुरको गोदावरी नगरपालिकास्थित फुल्चोकीको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। सडकबाट केही दूरीमा रहेको एक रूखमा उनी झु’ण्डिएका थिए।

घट’नास्थलबाट उनको मोबाइल र ब्याग पनि फेला पर्‍यो। नजिकै सडक छेउमा उनले चलाउने स्कुटर पनि पार्किङ गरिएको अवस्थामा फेला परेको थियो।

उनको ब्यागबाट प्रहरीले अर्को एउटा डोरी, पासपोर्ट, नागरिकतालगायत केही कागजातहरू पनि फे’ला पारेको थियो।

उनले त्यसरी आत्म’हत्या नै गर्छन् भनेर कसैले सोच्नै नसकेको काका श्यामकुमार बताउँछन्। उनका अनुसार सलिन अष्ट्रेलिया जाने तरखरमा थिए।

त्यसको लागि उनी बागबजारको एक कन्सल्टेन्सीमा गएर आइइएलटिएस गर्दै थिए। कालिमाटीस्थित इन्टेन्सिभ इन्टरनेशनल कलेजमा कक्षा १२ सकेसँगै पछिल्लो एक वर्षदेखि उनी अष्ट्रेलियामा जाने तयारी गरिरहेका थिए। अष्ट्रेलियामा उनका अर्का एक जना साथी पनि छन्।

कन्सल्टेन्सीमा जान उनी सधैँ बिहान साढे ८ बजे नै घरबाट निस्किन्थे। त्यो दिन बिहान स्थानीयले बोलाएपछि श्यामकुमार सलिनकै स्कुटर लिएर हिँडेका थिए। आठ बजेपछि उनले सलिनलाई फोन गरेर जानुपर्ने नपर्नेबारे सोधेका पनि थिए।

‘बाहिर गाउँकै समस्याले बोलाएपछि म गएको थिएँ। आठ बजिसकेको थियो। साढे ८ मा त ऊ हिँड्थ्यो सधैँ,’ श्यामकुमारले सेतोपाटीसँग भने, ‘अनि मैले कहाँ हो कतिबेला जाने भनेर सोधेको थिएँ। धेरैबेर कुरा पनि भएको थिएन।’

भतिज हिँड्ने बेला भयो भनेर हतारहतार घर आएर स्कुटर छाडेर उनले गाडी लिएर हिँडेका थिए।

फेरि उनले ९ बजे पनि फोन गरेर कहाँ हो भनेर सोधेका थिए। कक्षा सुरू हुन लागेको र साढे १० बजेदेखि ११ बजेसम्म घर फर्किन्छु पनि

सबैलाई जनचेतना दिन जरूरी छ। यो एउटा प्रतिनिधि घट’नामात्रै भयो। अब फेरि यस्तो घटना नदोहोरियोस्। मेरो छोरोलाई भएको जस्तो अरूलाई नहोस्,’ उनले भने, ‘मेरो छोरो त फसिहाल्यो। तर अरू बच्चाहरू नफ’सोस्। यसको लागि प्रहरी, सरकार सबैले जनचेतना फैलाउन जरूरी देखिन्छ।’

प्रतिकृया दिनुहोस्