सोमबार , साउन २३, २०७९

आज बिहानको भूकम्पले भत्कायो भोजपुरमा घर

साउन १५, २०७९ आइतबार 52

काठमाण्डु, १५ साउन- बिहान गएको भू’कम्पले भोजपुरस्थित टक्सारमा रहेको केही घरमा क्ष’ति पुर्याहएको छ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले भने ‘२०७२ कै भूकम्पबाट चर्केको एउटा घरको केही भाग भ’त्केको र केही घर चर्केको जानकारी दिए।

भत्केको घरमा ०७२ देखि नै कोही पनि बस्ने गरेका थिएनन्।
भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गर

‘पोखराको फेवातालमा कायाकमा डु’बेर तीन पटकसम्म रोलिङ (उल्टोसुल्टो) गरेकी थिएँ। त्यो पल सम्झिँदा आज पनि अत्यन्तै खुसी मिल्छ। जीवनको सबभन्दा रमाइलो क्षण नै त्यही थियो।’

र्‍याफ्टिङ प्रशिक्षक सीता थापाले सुरूमै सुनाइन्। त्यति बेला उनी मात्र १२ वर्षकी थिइन्। पानीमा खेल्न निकै रूचाउँथिन्। मन लाग्यो कि फेवाताल पुगिहाल्थिन् र कायाकमार्फत सरर्र ताल घुम्थिन्।

सानै उमेरमा फेवाताललाई र्‍याफ्ट र कायाकले फन्को मा’रेकी सीतालाई नेपालका नदीमा त्यसरी नै यात्रा गर्ने रहर भयो। तालमा जस्तो सहज नदीमा हुने होइन। इच्छा’शक्ति र आत्म
विश्वासले सफल भइन्छ भन्ने चाहिँ उनलाई लाग्थ्यो।

सेतोपाटी

प्रतिकृया दिनुहोस्