सोमबार , साउन २३, २०७९

खोटाङमा नौ बर्षिय बालिका झु’न्डिएको अबस्थामा मृ’त् फेला

साउन १५, २०७९ आइतबार 47

खोटाङको साकेला गाउँपालिका १ बाझे च्यानडाँडाकि एक बालिका मृ’त् फेला परेकी छिन । रबिन गुरुङकी नौ बर्षिय छोरी रोमि गुरुङ शुक्रवार साझ दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिका १ रत्न पार्क स्थित भाडाको कोठामा झुन्डिएको अबस्थामा मृ’त फेला परेकी हुन ।

कोठमा बुवाआमा नभएको समयमा निदालमा सल बाधेर पिङ खेल्ने क्रममा सोही सलमा बेरिएर पासो लागि मृ’त्यु भएको प्रहरीले अनुमान गरेको छ । उनी कक्षा ४ मा अध्ययनरत थिइन ।

काडाघारि गान्धि स्कुलबाट हराएको बच्चाहरूलाई कस्ले पुर्यायो बोर्डरमा बालकहरुको चकित पार्ने बयान,आफ्नो बच्चाहरुलाई एकदम ध्यान,दिनुहोला आखिर काडाघारि बाट हराएका ४ जना बिद्यार्थीहरु, बोर्डरमा भेटिएका छन्।

कडाघारि गान्धि स्कुलबाट हराएका बिद्यार्थीहरु यसरि बोर्डरमा भेटीए, आअखिर किन कसरि ति बिद्यार्थीहरु त्यहाँ पुगे,आउनुहोस

मुगु — मुगु र जुम्लाको सिमानामा पर्ने बुलबुले मैपानीमा आइतबार बिहान जिप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृ’त्यु भएको छ ।

सुर्खेतदेखि मुगु गमगढीतर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप मुगु जुम्लाको सिमाना बुलबुले मैपानी भन्ने स्थानमा दु’र्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृ’त्यु भएको र चालक दल बुढा घा’इते भएको चालक शक्त घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्