सोमबार , साउन २३, २०७९

ग’र्भको ७ महिने छोरासँगै संसारबाट बिदा भइन् श्रीमती: २४ घण्टा नबित्दै श्रीमान पनि अस्ताए !

साउन १२, २०७९ बिहिबार 56

काठमाडौँ :गर्भको ७ महिने छोरासँगै संसारबाट बिदा भइन् श्रीमती: २४ घण्टा नबित्दै श्रीमान पनि अस्ताए

कोरोना भाइरस (कोभिड–१९) को दोश्रो भेरियन्टले विश्वभरी नै यस्ता घटनाहरु भइरहेका छन् ।यही मार्च २० गते आफ्ना श्रीमान् दीपक सुब्बा थेबेसँग मन्दिर दर्शन गरेपश्चात् तस्वीर फेसबुकमा पोस्ट गर्दै रोस्ती इवारम लिम्बूले लेखिन्स

बैको मंगल होस्।‘सबैको मंगल’ चाहने रोस्ती को’रोना प्रकोपले उनी र उनको परिवारलाई नै मंगल गर्न सकेन । उनी र उनका श्रीमान दिपक झण्डै दुई सातादेखि कोरोना संक्रमण भएर उपचाररत थिए ।

रोस्ती र उनका श्रीमान् दीपक ताप्लेजुङ जिल्ला सिरिजंघा–१ सिनाम घर भएकी रोस्तीको दुखद नि’धन भयो। दुखान्त पनि कस्तो–कस्तो ।

नारायणगढको पुल्चोकमा ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिँदा घट’नास्थलमै मृ’त्यु भएको छ । पुल्चोकबाट गैडाकोट तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्याङकरले नारायणगढ बजार

क्षेत्रमा मागेर खाँदै हिड्ने महिलालाई आज दिउसो १ बजे ठक्कर दिएको हो । मृ’तकको परिचय खुलेको छैन । ठक्कर दिने ट्याङकर र ट्याङकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श’व पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ

प्रतिकृया दिनुहोस्