सोमबार , साउन २३, २०७९

झापाको चारआली जंगलमा झु,ण्डिएको अवस्थामा एकजना युवकको श’व फेला

साउन ११, २०७९ बुधबार 58

झापाको चारआली जंगलमा झु,ण्डिएको अवस्थामा एकजना युवकको श’व फेला परेको छ ।ताप्लेजुङको पाथीभरा याङवरक ३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झु,ण्डिएको अवस्थामा भेटिएका हुन् ।

बर्नेबाट सामान ल्याउन बिर्तामोड आएका पौडेल हिजो दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका थिए । साँझ ६ बजेसम्म घर नपुगेपछि उनको खोजी सुरु गरिएको थियो ।

राति ९ बजे चारआली जंगलमा उनी मृ,त भेटिएका हुन् । उनको साथमा रहेको पैसा, पर्स, सुनको सिक्री गायव छ । परिवारजनले पौडेलको ह,त्या भएको आंशका गर्दै छानविनको माग गरेका छन् ।

यस्तै,,झापाको बुद्धशान्ति गाउँपालिका ६ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृ,त्यु भएको छ । हिजो (मंगलबार) दिउँसो बुद्धशान्ति ४ का चन्द्र मावोको १२ वर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौ’डी खेल्ने क्रममा अचानक पानीमा डुवी मृ,त्यु भएको हो ।

मृ,तक बालकको श,वलाई पो,ष्टमार्टमको लागि मेची अस्पताल पठाएको र घ,टना सम्वन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्